Logo
Logo

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो


189
Shares

काठमाडौं । प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम प्रतिनिधिसभा बैठकको कार्यसूचीबाट हटाइएको छ ।

सभामुखले बैठक सुरु गरेलगत्तै रास्वपाका सांसदहरुले उठेर अवरोध गरेपछि सभाुख देवराज घिमिरेले सांसद–प्रधानमन्त्री प्रश्नोत्तर कार्यसूचीबाट हटाएका हुन् ।

भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ देखि विपक्षी दलहरुले सदन अवरुद्ध गर्दै आइरहेका छन् । उनीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्