Logo
Logo

कान्तिलोकपथको पहिरो पन्छाइयो


504
Shares

बागमती ।  पहिरो खसेर अवरुद्ध हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा ल्याइएको छ । 

The current image has no alternative text. The file name is: kanti.gif

कान्तिलोपथस्थित ठिंगन–वगुवा खण्ड अन्तर्गत गङ्गटेमा पहिरो खस्दा आज बिहानदेखि सडक अवरुद्धे थियो । डोजर लगाएर पहिरो पन्छाएपछि दिउँसोदेखि सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

पहिरो खसेर बाटो अवरुद्ध भएपछि सयौँ सवारी साधन ठिंगन र वगुवामा रोकिएका थिए । 

प्रतिक्रिया दिनुहोस्