Logo
Logo

अर्को वर्ष देउवा जीलाई सत्ता हस्तान्तरण हुन्छ : ओली


756
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृहजिल्ला झापामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अर्को वर्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् । 

The current image has no alternative text. The file name is: oli-pm-1.gif

शनिवार भएको उक्त सभामा उनले कांग्रेससँगको सहमतिअनुसार सत्ता हस्तान्तरण हुने उल्लेख गरे ।‘अर्को वर्ष मेरो लोकतान्त्रिक आन्दोलनका सहयात्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गरिनेछ,’ ओलीले भने, ‘आगामी निर्वाचनसम्म नेपाली कांग्रेससँगको सहकार्य कायम रहनेछ। म सबैलाई विश्वस्त भएर अघि बढ्न अनुरोध गर्छु।’

प्रतिक्रिया दिनुहोस्