Logo
Logo

राप्रपाको प्रवक्ताबाट हटाइएका लावती पुगे निर्वाचन अयोग


1.8k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रवक्ताबाट बर्खास्त भएका सगुनसुन्दर लावती निर्वाचन अयोग पुगेका छन् । उनी आफुलाई राप्रपाको प्रवक्ताबाट हटाइएकाविरुद्ध उजुरी दिन आज निर्वाचन आयोगको कार्यालय पुगेका हुन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिनअघि मात्र लावतीलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएका थिए । त्यस्तै नवराज सुवेदीलाई पनि केन्द्रीय अनुशासन समितिको अध्यक्षबााट हटाइएको छ ।

दुई पदाधिकारीलाई जिम्मेवारीबाट हटाएपछि राप्रपामा अन्य पदाधिकारीहरुले लिङ्देनविरुद्ध मोर्चा कसेका छन् । उनीहरुले यो निर्णय स्वेच्छाचारी र पार्टीको विधानविपरीत भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्