Logo
Logo

राष्ट्रिय परिचय पत्रको सर्भर डाउन


315
Shares

काठमाडौं । राष्ट्रिय परिचय पत्रको सर्भर डाउन हुँदा नारायणहिटी पुगेका सेवाग्राही अलपत्र परेका छन् । प्रहरीले नारायणहिटी परिसरमा रहेको गेटमै नयाँ परिचय पत्र बनाउन जाने सेवाग्राहीलाई रोकेको छ ।

परिचय पत्र लिन लामो समयदेखि लाइनमा बसेपछि मात्रै आफूहरूले सर्भर नचलेको भन्ने जानकारी पाएको सेवाग्राहीहरूले गुनासो गरेका छन् । सर्भर डाउन समस्या समाधान कतिबेला हुन्छ त्यसको पनि यकिन छैन ।  

प्रतिक्रिया दिनुहोस्