काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेता डा। आरजू राणा देउवासँग भेट गरेका छन् ।

चौधरी र मन्त्री देउवाबीच शुक्रवार (आज) भेट गरेका हुन् । तस्बिर सार्वजनिक गर्दै चौधरीले मन्त्री देउवासँग राजनीतिक भेट भएको बताएका छन् ।














