काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरदेखि बैठक चलिरहेको हो ।

बैठकमा समसामयिक राजनीति, पार्टीका अबच चल्ने बैठक लगायतका विषयहरूको बारेमा छलफल हुने बताइएको छ ।
१४ श्रावण २०८२, बुधबार १५ : ५८ बजे