Logo
Logo

मार्गदर्शन सहकारी ठगी : एमाले नेता सिलवाल पक्राउ


7.4k
Shares

काठमाडौं । मार्गदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा कलेज सञ्चालक रामहरि सिलवाल पक्राउ परेका छन् ।  रुपन्देहीको भैरहवास्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट करिब ६ करोड रकम हिनामिना गरेको आरोपमा सिलवाल उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

The current image has no alternative text. The file name is: ramhari-silwal.gif

प्रहरीले मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्थाकै अध्यक्ष अशोक केसीलाई पनि यसअघि नै नियन्त्रणमा लिएको थियो । एमालेको राजनीतिमा समेत संलग्न सिलवाल यसअघि एमाले चितवन काठमाडौं सम्पर्क मन्चको अध्यक्ष थिए । उनी हिसानका उपाध्यक्ष समेत हुन् ।  

प्रतिक्रिया दिनुहोस्