Logo
Logo

एकीकृत समाजवादीसँग छिट्टै पार्टी एकता हुन्छ : प्रचण्ड


2.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीसँगको एकता प्रक्रिया सकारात्मक भएको बताएका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रवार बसेको स्थायी समिति बैठकमा पार्टी एकता प्रक्रिया सकारात्मक भएको बताए । 

The current image has no alternative text. The file name is: maobadi-sthai-samiti-baithak.jpg

यस्तै समाजवादी मोर्चालाई थप प्रभावकारी बनाएर लैजाने विषयमा नेताहरूसँग निरन्तर छलफल भइरहेको जानकारी दिए । मोर्चामार्फत छलफल अगाडि बढाउँदै पार्टी एकता गर्न सकिने प्रचण्डको भनाइ छ । 

पूर्वप्रधानमन्त्री माधव नेपालसँगको दुई चरणको छलफल सकारात्मक भएकाले छिट्टै पार्टी एकता गर्ने विषयमा सकारात्मक भएको  प्रचण्डको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्