Logo
Logo

४८ शाखा अधिकृतको सरूवा, काे कहाँ ?


4.1k
Shares

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार ४८ शाखा अधिकृतको सरुवा गरेको छ ।

The current image has no alternative text. The file name is: mantralaya.gif

मन्त्रालयले शुक्रवार स्थानीय तहमा कामकाज गर्ने गरी अधिकृतहरूको सरुवा गरेको हो । उनीहरूमध्ये केहीलाई प्रमुख प्रशासकीय अधिकृत र केहीलाई शाह अधिकृतको रूपमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्