Logo
Logo

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता


630
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिवार राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा उनीहरूले सरकारको पछिल्लो कार्यप्रगति र देशको वर्तमान राजनीतिक अवस्थाबारे छलफल गरेका छन् । 

The current image has no alternative text. The file name is: bhet.gif

प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेललाई सरकारका हालिया निर्णयहरू, आगामी योजनाहरू र संसद्मा छलफलमा रहेका महत्त्वपूर्ण विधेयकहरूबारे जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्