Logo
Logo

साउन मसान्तसम्मका लागि प्रतिनिधिसभाको क्यालेन्डर तय


567
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठकको साउन मसान्तसम्मको क्यालेण्डर तय भएको छ । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले साउन मसान्तसम्मको क्यालेन्डर तय गरेको हो ।

जसमा साउन मसान्तसम्म प्रतिनिधिसभाको बैठक ६ दिन बस्ने छ । क्यालेन्डर अनुसार आज साउन १९, २०, २१, २७, २८ र २९ गते बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्