Logo
Logo

माओवादीले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने 


1.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग पार्टी एकता एकता गर्ने निर्णय गरेको छ ।

The current image has no alternative text. The file name is: madhab-sapkota.gif

मङ्गलवार पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई निर्णय सुनाउने क्रममा उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले यस्तो जानकारी दिए ।

उनले वार्ता टोली बनाएर एकताको छलफल थाल्ने निर्णय भएको जानकारी दिए । उनले भने, ‘विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने सहमति भएको छ । वार्ता टोली बनाएर छलफल थाल्ने छौँ ।’

प्रतिक्रिया दिनुहोस्