Logo
Logo

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)


2.6k
Shares

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मङ्गलवार सार्वजनिक गरेका हुन् ।

The current image has no alternative text. The file name is: cabinet.gif

सरकारले अरुण तेस्रो जलविद्युत परियोजना विकासका लागि विकासकर्ता कम्पनी र लगानी बोर्डबिच भएको सम्झौताअनुसार प्रोजेक्ट रिभ्यू प्यानल गठन गर्ने र सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले नेपालमा शाखा दर्ता गरेर वा स्थायी संस्थापनको रूपमा दर्तामा रहेका एमसीए नेपालको काम गर्ने निर्माण वा सेवा कम्पनीको फण्डबाट आर्जित आयमा आयकर छुट दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्