Logo
Logo

प्रकाशमानको घरमा आगजनी


1.1k
Shares

काठमाडौं । प्रदर्शनकारीले उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको घरमा पनि आगजनी गरेका छन् ।

सोमबार भएको प्रदर्शनमा १९ जनाको मृतयु भएपछि आक्रोशित भएका युवाहरुले चाक्सीबारीस्थित सिंहको घरमा आगो लगाएका हुन् ।

उनको परिवारका सदस्यहरुलाई भने सुरक्षाकर्मीले आगजनी अघि नै सुरक्षित स्थानमा लागेका थिए ।

प्रतिक्रिया दिनुहोस्