Logo
Logo

सडक विभागमा पनि प्रदर्शनकारीले लगाए आगो


819
Shares

काठमाडौं । प्रदर्शनकारीहरूले सडक विभागमा आगजनी गरेका छन् । उनीहरूले मंगलबार साँझ बबरमहलस्थित सडक विभागमा आगजनी गरेका हुन् ।

यसअघि आजै उनीहरूले संसद भवन, सिंहदरवार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, विशेष अदालत, शीतल निवासलगायतका संरचनामा आजगनी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्