Logo
Logo

चितवनस्थित प्रचण्डको घरमा प्रदर्शनकारीको आगजनी


945
Shares

काठमाडौं । जेनजी प्रदर्शनकारीले चितवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा आगजनी गरेका छन् ।

The current image has no alternative text. The file name is: prachand-house.jpg

उनीहरूले  चितवनमा रहेको  प्रचण्डको घरमा आगजनी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्