Logo
Logo

बाढीपहिरोबाट प्रभावितहरूले उद्धार र राहतका लागि यी नम्बरमा सम्पर्क गर्नुस्


252
Shares

काठमाडौं । सरकारले झरी र बाढीपहिरोबाट प्रभावितहरूलाई तत्काल उद्धार र राहत प्रदान गर्ने निर्णय गरेको छ । आपतमा परेकाहरूलाई नजिकको स्थानीय प्रशासनमा सम्पर्क गरी सहयोग माग्न आग्रह गरिएको छ ।

The current image has no alternative text. The file name is: duban-1.jpg

गृह मन्त्रालयले बाटोमा अलपत्र परेकाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरूका लागि खाना तथा बस्ने व्यवस्था मिलाउन ७७ वटै जिल्लाका स्थानीय प्रशासन र सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्