Logo
Logo

चितवन भएर जाने राजमार्गमा सवारी चलाउन रोक


252
Shares

काठमाडौं । चितवन भएर जाने राजमार्गमा सवारी चलाउन रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय, चितवनमा बसेको सुरक्षा, होटल व्यवसायी सङ्घ (हान) र सरोकारवालाको बीचमा भएको बैठकले राजमार्गमा सवारी चलाउन रोक लगाउने निर्णय गरेको हो ।

The current image has no alternative text. The file name is: chitwan.jpg

अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमनमा रोक लगाउने निर्णय भएको हो । बाहिरी जिल्लाबाट चितवन आइपुगेर अलपत्र परेका यात्रुलाई चितवनका होटलमा नियमित शुल्कमा ७५ प्रतिशत छुट दिएर भरतपुर, नारायणगढ र सौराहाका होटलमा बस्ने व्यवस्था मिलाइएको पनि जानकारी गराइएको छ । जसका लागि ९८५५०१४१८० मा सम्पर्क गर्न प्रशासनले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्