
काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा करिब २५ सय जना घाइते भएको तथ्यांक सार्वजनिक गरेको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशभर घाइते भएकाहरुको प्रारम्भिक सूची गृह मन्त्रालयले सार्वजनिक गरेको हो ।
सार्वजनिक सूची अनुसार घाइतेको संख्या २ हजार ४२९ रहेको छ । यो सूची गृह मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको हो ।
घाइतेहरुको सूची-














