Logo
Logo

सोमबार जेनजीसँग तय भएको राष्ट्रपति र प्रधानमन्त्रीसहितको वार्ता अनिश्चित


504
Shares

काठमाडौं । सोमबार जेनजीसँग तय भएको राष्ट्रपति र प्रधानमन्त्रीसहितको वार्ता अनिश्चित भएको छ । राष्ट्रपति कार्यालयबाट सम्पर्कको प्रतीक्षा गरिरहेका जेनजी प्रतिनिधिहरूले अहिलेसम्म कुनै जानकारी नपाएको बताएका छन् ।

The current image has no alternative text. The file name is: sital-niwah.gif

जेनजी, राष्ट्रपति र प्रधानमन्त्रीसहितको वार्ता आज वार्ता हुने भनिएको थियो । तर जेनजीले अहिलेसम्म कुनै खबर नआएको खबर आए आफूहरू जान तयार रहेको जनाएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति बिरामी भएकाले सोमबारको बैठक रद्द गरिएको हो । राष्ट्रपति सचिवालयले भने केही दिनअघि राष्ट्रपति बिरामी रहेको र चिकित्सकले केही दिन आराम गर्न सुझाव दिएकाले अब एक-दुई दिनपछि मात्रै छलफल हुने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्