Logo
Logo

तेन्जेन दावालाई ६ दिन हिरासतमा राख्न अनुमति 


1.1k
Shares

काठमाडौं । टिओबीको टिसर्ट लगाएर नक्कली पेस्तोल बोकेका तेन्जेन दावालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुसन्धानको लागि म्याद थप गरिएको छ । 

उनीमाथि अभद्र व्यवहार कसुरमा ६ दिन म्याद थप गरिएको हो । जेनजी प्रदर्शनको क्रममा फ्रि-तिब्बत समर्थक समूह ‘टिओबी’ को टिसर्ट लगाएर पेस्तोल बोकेका उनको घरबाट प्रहरीले नक्कली पेस्तोल बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्