Logo
Logo

मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा अख्तियारको छापा


1.9k
Shares

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काठमाडौंको अनामगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

उक्त कार्यालयमा मंगलबार साँझ अख्तियारको टोलीले छापा मारेको हो । ठूलो मात्रामा आयोजनाका पाइपहरू बिक्री वितरण गरेको सूचनाका आधारमा छापा मारिएको हो । सो क्रममा कागजातहरू समेत नियन्त्रणमा लिएइएकाे छ ।

पाइप खरिदमा भ्रष्टाचार भएको आरोपमा छापा मारिएको हो ।

प्रतिक्रिया दिनुहोस्