Logo
Logo

भाइटीकाको उत्तम साइत सार्वजनिक, नेपाल र विश्वभर समय निर्धारण


504
Shares

काठमाडौं । तिहारको पाँचौं दिन भाइटीका मनाइन्छ, जसमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्दै टीका लगाउँछन्।

The current image has no alternative text. The file name is: Balgopaleshwor-Bhai-Tika-4.jpg

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको सार्वजनिक गरेको छ।

साथै, अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विश्वका विभिन्न देशमा पनि भाइटीका लगाउने उत्तम समय निर्धारण गरी सार्वजनिक गरेको छ, जसले नेपालबाहेक अन्य देशमा बस्ने नेपाली र नेपाली भाषी समुदायलाई मार्गनिर्देशन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्