Logo
Logo

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


441
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार दिउँसो मन्त्रिपरिषद् बैठक सुरु भएको हो । 

The current image has no alternative text. The file name is: mantri.gif

यो नियमति बैठक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।

प्रतिक्रिया दिनुहोस्