Logo
Logo

रानीपोखरीमा भाइटीका लगाउनेको भिड


189
Shares

काठमाडौं । पुनर्निर्माण भएको रानीपोखरी यसवर्ष भाइटीकामा खुलेको छ । यससँग दिदीबहिनी नहुने तथा विभिन्न कारणले भेट नभएका दाजुभाइले रानीपोखरीमा पुगेर भाइटीका लगाएका छन् ।

The current image has no alternative text. The file name is: ranipokhari.jpg

२०७२ वैशाखको भूकम्पले रानीपोखरी क्षतिग्रस्त भएपछि बालगोपालेश्वर मन्दीरमा लगाइने भाइटीका समेत प्रभावित भएको थियो । हालै मात्र रानीपोखरीसँगै बालगोपालेश्वर मन्दीर पुनर्निर्माण भएको छ । रानी पोखरीमा अहिले भाइटीका लगाउने भिड रहेको छ । 

प्रतिक्रिया दिनुहोस्