Logo
Logo

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु


567
Shares

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् तेस्रोपटक विस्तार गरेपछि बसेको यो पहिलो बैठक हो ।

The current image has no alternative text. The file name is: Cabinet-baithak.jpg

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा ऊर्जा, शहरी तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङबाहेक सबै मन्त्रीहरू सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्