Logo
Logo

केन्द्रीय सदस्य थापाले छाडे एमालेको सक्रिय भूमिका


1.1k
Shares

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य भुपेन्द्रबहादुर थापाले पार्टी छाडेका छन् ।  पारिवारिक समस्याका कारण आफूले सक्रिय राजनीतिबाट बिदा लिएका थापाको भनाई छ । 

The current image has no alternative text. The file name is: bhupendra-thapa.jpg

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो पारिवारिक समस्याका कारण अब सक्रिय भूमिकामा रहन नसक्ने जानकारी गराउन चाहन्छु । साथै सदैव आन्दोलनप्रतिको निष्ठा र इमानमा कुनै कमी रहने छैन ।’

थापा म्याग्दीबाट प्रतिनिधिसभा सदस्य समेत रहेका थिए । उनी एमालेबाट २०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । 

प्रतिक्रिया दिनुहोस्