काठमाडौं । नेकपा एमालेको गणना भृकुटीमण्डपमा जारी छ । जारी मतगणनमा महासचिवमा शंकर पोखरेलले अग्रता कायमै राखेका छ्न् ।
पोखरेलले २४९ मत ल्याउँदा सुरेन्द्र पाण्डेले १९४ पाएका छन् । निर्वाचन आयोगका अनुसार अहिलेसम्म १६ वटा बुथ गनिसकिएको छ ।
३ पुस २०८२, बिहिबार ११ : १५ बजे