
काठमाडौं । नेकपा एमालेको मतगणना भृकुटीमण्डपमा जारी छ । जसमा सचिवमा उम्मेदवारी दिएकामध्ये छविलाल विश्वकर्मा सबैभन्दा अगाडि देखिएका छन् ।
एमालेको ९ जना सचिवको लागि २० जनाले उम्मेदवारी दिएका छन् । जसमा पछिल्लो मत परिणामअनुसार ३११ मत ल्याएर विश्वकर्मा अघि देखिएका हुन् ।
सचिव
अग्नि प्रसाद खरेल : १४९
इन्द्रलाल साप्कोटा : ७४
कर्णबहादुर थापा : १६६
कृष्ण गोपाल श्रेष्ठ : ११४
खगराज अधिकारी : २७९
गोकुल प्रसाद बास्कोटा : १९२
छविलाल विश्वकर्मा : ३११
ठाकुर प्रसाद गैरे : १७५
पद्मा कुमारी अर्याल : ३०५
पुर्सोतम पौडेल : ८६
पेम्वा लामा : ८५
भानुभक्त ढकाल : २२५
महेश बस्नेत : ३११
यमलाल कडेल : २६९
रचना खड्का : १६९
राजन भट्टराइ : २३६
लाल बाबु पण्डित : ७३
विनोद प्रसाद ढकाल : १४८
शेरधन राई : ३००
हिक्मत कुमार कार्की : २७४











