Logo
Logo

एमाले सचिवमा महेश बस्नेतलाई सर्वाधिक मत, अरु कसले कति पाए ?


819
Shares

काठमाडौं । नेकपा एमालेको सचिवमा विजयीमध्ये सबैभन्दा बढी भोट महेश बस्नेतले ल्याएका छन् ।

१५३४ भोटसहित महेश शीर्ष स्थानमा रहँदा, १५३० भोटसहित पद्मा अर्याल दोस्रो स्थानमा छिन् । त्यस्तै छविलाल विश्वकर्मा, शेरधन राई र हिक्मत कार्की मतका हिसाबले तेस्रो, चौथो र पाँचौ स्थानमा परेका छन् । ईश्वर प्यानलका गोकुल बास्कोटा भने १० औँ स्थानमा रहे ।

१. महेश बस्नेतः १५३४ (विजयी)
२. पद्मा कुमारी अर्यालः १५३० (विजयी)
३. छविलाल विश्वकर्माः १५०६ (विजयी)
४. शेरधन राईः १५०३ (विजयी)
५. हिक्मत कुमार कार्कीः १३३७ (विजयी)
६. खगराज अधिकारीः १३३१ (विजयी)
७. यमलाल कडेलः ११८५ (विजयी)
८. राजन भट्टराईः ११८१ (विजयी)
९. भानुभक्त ढकालः ११०८ (विजयी)
१०. गोकुल प्रसाद बास्कोटाः १०३० (पराजित)
११. ठाकुर प्रसाद गैरेः ८८३ (पराजित)
१२. रचना खड्काः ८७७ (पराजित)
१३. कर्णबहादुर थापाः ८४७ (पराजित)
१४. लाल बाबु पण्डितः ७९६ (पराजित)
१५. अग्नि प्रसाद खरेलः ७१६ (पराजित)
१६. विनोद प्रसाद ढकालः ६८४ (पराजित)
१७. कृष्ण गोपाल श्रेष्ठः ६२५ (पराजित)
१८. पेम्वा लामाः ४९३ (पराजित)
१९. पुर्सोतम पौडेलः ४६२ (पराजित)
२०. इन्द्रलाल साप्कोटा स् ४०५ (पराजित)

प्रतिक्रिया दिनुहोस्