Logo
Logo

रवि लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशमा के छ ? 


1.6k
Shares

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । उच्च अदालत बुटवलले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतबापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो ।

The current image has no alternative text. The file name is: Rabi-Lamichhane.jpg

न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासमा उनको मुद्दाको सुनुवाइ भएको हो । लामिछानेले बिगो बापतको रकम बुझाएर थुनाबाहिर बस्नु पाउँ भनी निवेदन दिएका थिए । त्यो बापत उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ ।

अदालतले उनलाई रिहा गर्नका लागि विदेश जान पूर्व जानकारी गराउनुपर्नेदेखि बैङ्क ग्यारेन्टी राख्नुपर्नेसहितका ५ वटा सर्तहरू अघि सारेको छ । अदालतले पीडित बचतकर्ताको रकम फिर्ताको सुनिश्चिततालाई नै पहिलो प्राथमिकता मान्दै लामिछानेले आफ्नो भागमा पर्ने दायित्व बराबरको बैङ्क जमानत स्वीकार गरेको जनाएको छ ।

यस्तो छ आदेश :

प्रतिक्रिया दिनुहोस्