Logo
Logo

एकसाथ ६० सहसचिवको सरुवा, को कहाँ खटाइए ?


2.5k
Shares

काठमाडौं । सरकारले एकसाथ ६० सहसचिवको सरुवा गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूको विभिन्न ठाउँमा सरुवारकाजरकामकाजमा खटाउने निर्णय गरेको हो ।

The current image has no alternative text. The file name is: ministry.jpg

उक्त निर्णय कार्यान्वयन गर्दै आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा र काजमा खटाएको हो ।

हेर्नुहोस् सूचीः

प्रतिक्रिया दिनुहोस्