Logo
Logo

राप्रपाको समानुपातिक सूचीमा को-को समेटिए ? (नामावली)


1.4k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकतर्फ ११० जना उम्मेदवारको नाम निर्वाचन आयोगमा पेश गरेको छ ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाले समानुपातिकतर्फ ११० जनाको आयोगमा बुझाएको हो ।

जसमा तोरणबहादुर गुरुङ, राजेन्द्र गुरुङ, तेन्जिङ भेटिया, गोपाल दाहाल, इन्दु चौधरी लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्