Logo
Logo

नेकपाको केन्द्रीय कार्यसंयोजन समितिको बैठक बस्दै


441
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजन समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान ११ बजे बैठक बस्ने तय भएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका छन् । 

The current image has no alternative text. The file name is: ncp.jpg

बैठकमा पार्टीको महाधिवेशन र दुई महिना सञ्चालन गर्ने जनअभियानका विषयमा छलफल हुने उनले बताए ।  नेकपाले कात्तिकदेखि जनअभियान सुरु गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस्