Logo
Logo

एमाले मुख्यालय च्यासल परिसरमा पेस्तोल भेटियो 


1.4k
Shares

काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्यालय परिसरमा पेस्तोल फेला परेको छ ।

The current image has no alternative text. The file name is: pestol.jpg

पार्टी मुख्यालय परिसर सरसफाइका क्रममा मङ्गलवार पेस्तोल फेला परेको हो ।फेला परेको उक्त पेस्तोले प्रहरीको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्