Logo
Logo

सई चन्दलाई पूर्णशान्ति पुरस्कार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० असोज ।
नेपाल प्रहरीको प्रतिष्ठित पूर्ण शान्ति पुरस्कार बिशेष ब्यूरोमा कार्यरत नायब निरीक्षक कृष्णबहादुर चन्दलाई प्रदान गरिएको छ । प्रहरी दिवसको अवसरमा गृहमन्त्री रामबहादुर थापा बादलले चन्दलाई सो पुरस्कार प्रदान गरेका छन् ।

बिशेष ब्यूरोमा रहेर अपराधिक समूह पक्राउ गर्न महत्वपूर्ण भूमिका खेलेकोमा उनलाई सो पुरकार प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । त्यस्तै लाइफटाइम अचिभमेन्ट अवार्ड तुलाबहादुर केसीलाई प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्