Logo
Logo

माधव कुमार नेपाल रौतहट-१बाट चुनाव लड्ने


252
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल रौतहटबाट चुनाव लड्ने भएका छन् ।  

The current image has no alternative text. The file name is: madhab-nepal.jpg

नेकपाले नेपालको नाम रौतहट-१बाट सिफारिस गरेको हो । भोलि मनोनयन दर्ताको मिति भएकाले मनोनयन दर्ता गर्न उनी रौतहट जाने तालिका रहेको छ । 

प्रतिक्रिया दिनुहोस्