Logo
Logo

भरतपुरकाे मेयरबाट रेनु दाहालले दिइन् राजीनामा


630
Shares

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पदबाट राजिनामा दिएकी छन् । उनले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन लड्नका लागि महानगर प्रमुखबाट राजीनामा दिएकी हुन् ।  

कार्यपालिका बैठक राखेर मेयर दाहालले महानगरका जनप्रतिनिधि तथा कार्मचारीलाई धन्यवाद दिँदै उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा बुझाएकी हुन् ।

उनलाई नेपाल कम्युनिष्ट पार्टीले चितवन–३ मा उम्मेदवार बनाएको छ । उनले आज मह्यान्ह १२ बजे उम्मेदवारी दिने कार्यक्रम तय गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्