काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले काठमाडौं ३ बाट उम्मेदवारी दर्ता गरेका हुन् ।
६ माघ २०८२, मंगलबार १४ : ४३ बजे