Logo
Logo

गोरखा-२ बाट बाबुराम भट्टराईले दर्ता गराए उम्मेदवारी


315
Shares

काठमाडौं । आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा-२ मा प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी (प्रलोप) बाट डा। बाबुराम भट्टराईले उम्मेदवारी दिएका छन् ।

निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा नारायण खत्री र समर्थकमा रिजन राना मगर छन् । 

प्रतिक्रिया दिनुहोस्