Logo
Logo

एमाले त्यागेका अम्बिरबाबु गुरुङ नेकपाबाट बने उम्मेदवार


1.8k
Shares

ओखलढुंगा । नेकपा एमाले परित्याग गर्दै अम्बिरबाबु गुरुङ नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बन्ने भएका छन् । एमालेले ओखलढुंगाबाट अस्मिता थापालाई उम्मेदवार बनाएपछि गुरुङ असन्तुष्टि थिए ।

लिखु गाउँपालिकाका उपाध्यक्ष रहेकी थापाले आकाङ्क्षासमेत नराखे पनि टिकट दिइएको भन्दै असन्तुष्ट गुरुङलाई नेकपाले टिकट दिएको हो । यसअघि नेकपाले रामकुमार कार्कीलाई टिकट दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्