Logo
Logo

यी हुन् नेकपाका ७७ वटै जिल्लाका १६४ उम्मेदवार


1.3k
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि देशैभरी उम्मेदवारी दिएको छ । 

नेकपाले कुल १६५ निर्वाचन क्षेत्रमध्ये १६४ वटा क्षेत्रमा उम्मेदवारी दिएको हो ।  बाग्लुङमा भने जनमोर्चासँग तालमेल भएका कारण एउटा एउटा क्षेत्र भने खाली भएको छ । 

नेकपाले बाग्लुङ-१ मा जनमोर्चाका उम्मेदवारलाई समर्थन दिएको छ भने बाग्लुङ-२ मा जनामोर्चाले नेकपालाई सघाएको छ ।

प्रतिक्रिया दिनुहोस्