Logo
Logo

आज राष्ट्रिय सभाको बैठक बस्दै


126
Shares

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १:१५ बजेदेखि राष्ट्रियसभाको बैठक सिंहदरबारमा बस्दै छ ।

आज विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ । 

त्यस्तै आजको बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन् शेर्पाले संघियता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । 

प्रतिक्रिया दिनुहोस्