Logo
Logo

देशले लुसिफर खोजेको होइन : झाँक्री


252
Shares

काठमाडौं । नेकपा एमाले नेतृ तथा राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले देशले लुकेर जनतालाई त्रसित पार्ने लुसिफर नखोजेको बताएकी छन्।

The current image has no alternative text. The file name is: ramkumari-1.jpg

उनले देशले खोजिरहेको नेता हेर्दा देखिने, छुँदा भेटिने, बोलाउँदा बोल्ने र सुन्ने हुनुपर्ने बताइन् । उनले रास्वपाका उम्मेदवार बालेन्द्र साहप्रति लक्षित गर्दै यस्तो भनेकी हुन् ।

‘आज देशले, लुकेर जनतालाई त्रसित पार्ने लुसिफर खोजेको होइन,’उनले सामाजिक सञ्जालमा लेख्छिन्, ‘देशले खोजिरहेको नेता तः हेर्दा देखिने, छुदा भेटिने, बोलाउँदा बोल्ने र सुन्ने, सुख दुःखको सारथि, प्रेम, अपनत्व र विश्वासको स्पर्श दिन सक्ने राष्ट्रको अभिभावक हो ।’

प्रतिक्रिया दिनुहोस्