Logo
Logo

त्रिभुवन विमानस्थलबाट फिनल्याण्ड नागरिक सुनसहित पक्राउ


819
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६४ वर्षीय फिनल्याण्डका नागरिक इम्यिाज अहमद ४० ग्राम सुनसहित पक्राउ परेका छन् ।

The current image has no alternative text. The file name is: arrested-3.jpg

उनी एअर इन्डियाको उडानमार्फत भारतको नयाँ दिल्लीबाट काठमाडौं आएका थिए ।

प्रहरीका अनुसार अहमदले सुन चार वटा बिस्कुट आकारमा बोकेर ल्याएका थिए । पक्राउ परेका उनलाई थप अनुसन्धान र कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्