Logo
Logo

काठमाडौंबाट ओखलढुंगा छुटेको बस तामाकोशी नदीमा खस्यो


441
Shares

काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ ।

यात्रुवाहक बस रामेछापको मचानेटार भन्ने ठाउँबाट तामाकोशीमा खसेको हो । प्रदेश ३ ०१-००५ख९९७५ नम्बरको बस दुर्घटनामा परेको परेको हो । 

बसमा सवार ६ घाइते यात्रु उद्धार गरेर उपचारका लागि पठाइएको छ ।  थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्