Logo
Logo

रास्वपाले आज सुर्खेतमा परिवर्तन उद्घोष सभा गर्दै


315
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सुर्खेतमा परिवर्तन उद्घोष सभा गर्न भएको छ । 

The current image has no alternative text. The file name is: rabi-2.jpg

रास्वपाले सुर्खेतमा गर्ने यो सभामा अपरान्ह १२ बजेदेखि सुरु हुने छ । यस सभालाई रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापतिद्वय डिपी अर्याल र डा. स्वर्णिम वाग्लेले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

रास्वपाले बुधवार धनगढीबाट सुरु गरेको सभा आज सुर्खेतमा गरेपछि, भैरहवा, पोखरा, चितवन र इटहरीमा आयोजना गर्ने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्