Logo
Logo

 एमालेको चुनावी घोषणापत्र सार्वजनिक


63
Shares

काठमाडौं । नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । एभरेस्ट होटल बानेश्वरमा आयोजित कार्यक्रमबाट अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

एमालेले यसपटक ४० वर्षमुनिका युवा तथा महिला उम्मेदवारलाई मञ्चमा राखेर घोषणापत्र सार्वजनिक गरेको छ । कार्यक्रममा विभिन्न तहका नेताहरूको सहभागी रहेका छन् ।  घोषणापत्र सार्वजनिक कार्यक्रम अहिले जारी छ।

प्रतिक्रिया दिनुहोस्