Logo
Logo

बालेनले सार्वजनिक गरे वाचापत्र, सुकुम्वासी समस्या १००० दिनमा समाधान 


1k
Shares

काठमाडौं । झापा-५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह बालेनले सोमबार चुनावी घोषणापत्र  (वाचापत्र) सार्वजनिक गरेका छन् । उनले वाचापत्रमा आफ्नो निर्वाचन क्षेत्रका सुकुम्वासी समस्या समाधानका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

 झापा निर्वाचन क्षेत्र नम्बर ५ का भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको दिगो समाधानका लागि आफ्नो नेतृत्वमा सरकार बनेको १०० दिनमा आयोग गठन गरी १००० दिनमा समाधान गर्ने नीति अपनाउने सङ्कल्प गरेका हुन् । 

हेर्नुहोस् पूरा वाचापत्र

प्रतिक्रिया दिनुहोस्